काठमाण्डु – गायक विकास मानन्धरको पहिलो ‘मन’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ । गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो । विकासकै यूट्युब च्यानल विकास मानन्धरबाट सार्वजनिक गीतको भिडियोमा विकाससँगै सुवास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियोमा सरोजकुमार चौहानको निर्देशन, छायांकन…