शुभमुहुर्तसँगै ‘कोशेढुंगा’ को छायांकन सुरु

काठमाण्डु- चलचित्र ‘कोशेढुंगा’ को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको शिवरात्रिको अवसरमा बुधबार शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन पनि सुरु भएको निर्देशक पौडेलले जानकारी दिए । करिब एकहप्ता काठमाडौंमा…