काठमाण्डु – ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायांकन सम्पन्न भएको छ । मंसिरको अन्तिम हप्ताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करीब ४६ दिन र काठमाण्डुमा १२ दिन गरी छायांकन पूरा भएको छ । चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा…