गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुति दिने

काठमाण्डु – गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । मंगलबार उनी अमेरिका उडेका छन् । अमेरिकाका विभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलोपटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर २२ नोभम्बरमा डल्लास टेक्सासमा पुगेर सकिनेछ । उनले न्यूयोर्क बाल्टिमोड,…