काठमाण्डु-वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित ‘प्याकुली’ नामक म्यूजिकल फिल्म सार्वजनिक भएको छ । नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बालकलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय छ । आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । शिशिर गरूङले निर्माण गरेको भिडियोलाई दिनेश…