काठमाण्डु-फिल्म ‘मोदीबेनी’ ले फुड एन्ड इन्टरटेनमेन्ट अफर सार्वजनिक गरेको छ । यो फिल्म साउन १८ गतेबाट रिलिज हुँदैछ । अफर अन्तर्गत फिल्म हेर्ने दर्शकले नेपालभर चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौँका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् । आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने…