अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाण्डु –भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। मंगलबार दिल्लीको तीस हजारी अदालतले ठगी मुद्दामा सपनाको अनुपस्थितिका कारण वारेन्ट जारी गरिएको हो। सपना विरुद्ध दिल्लीको आर्थिक अपराध शाखाले आरोपपत्र दायर गरेको छ। यो घटना सन् २०२१ को हो जब पवन चावला नामका व्यक्तिले सपना विरुद्ध उजुरी दिएका थिए। रिपोर्टअनुसार, चौधरी उपस्थित नभएको भन्दै…