शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक

काठमाण्डु – ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक भएको छ । गीतको रचना ८० वर्षीय सर्जक केशवराज राजभण्डारीले गरेका हुन् । राजभण्डारी पूर्व मुख्य सचिव/पूर्व निर्वाचन आयुक्त तथा पूर्व रक्षा सचिवको रूपमा काम गरिसकेका एक वरिष्ठ पूर्व प्रशासक हुन् । भजन सम्बन्धी…