काठमाण्डु- गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ । गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा उच्च माग भएपछि निर्माण टिमले भोली शुक्रबारबाट अमेरिकाका १० बढि शहरमा रेगुलर शोसहित रिलिज गर्न लागेको हो । अभिनेत्री तथा…