मल्लिका शेरावत : बोल्ड दृश्यको पर्याय

काठमाण्डु- बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका शेरावत प्रमुख अभिनेत्री पर्छिन् । मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसकेकी छन् । तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका…