ब्रेकिंग न्युज
ललिता निवास प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

बिराटनगर  – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले

राष्ट्रियसभा बैठक बस्दै :विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाण्डु – राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १२ः३० बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । बैठकमा गृह मन्त्रालय,रक्षा मन्त्रालय,राष्ट्रपतिको कार्यालय,उपराष्ट्रपतिको

अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडित भन्छन्ः सरकारले फेरी ठग्यो

काठमाण्डु- सरकारले मिटरब्याज सम्बन्धी अध्यादेशमा चासो नदिँदा पीडितले न्याय पाउने सम्भावना फेरि टरेको छ । सरकारले ल्याएको अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनसम्म पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । बुधबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाण्डु – कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई