ब्रेकिंग न्युज
विवादित अभिव्यक्तिको बचाउमा प्रचण्ड, एमाले भन्छः प्रधामन्त्रीको अभिव्यक्ति राष्ट्रघात र बेइमान

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएको विवादित अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले राम्रो गर्न खोजे पनि

प्रचण्डले वेवास्था गरेपछि महानिर्देशक अधिकारीलाई कारबाही गर्ने मन्त्री किरातीको तयारी

काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कारबाही गर्ने तयारी गरेका छन् । आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद अवरुद्ध गर्ने तयारी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलकाे बैठक बोलाएको छ । बुधबार दिउँसो १ः३० बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि एमालेले संसदीय दलकाे बैठक बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

सर्वोच्चलाई सिआइबीको जवाफः गुरुङ, शाह र गौतम प्रभावशाली व्यक्ति हुन्, रिहा गरे प्रमाण नष्ट गर्छन्

काठमाण्डु- ललिता निवास प्रकरणमा मुद्दालाई प्रभावित पार्न सक्नेहरू पक्राउ परेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश

राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख सरकारले नै बेहोर्ने

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। जसअनुसार राष्ट्रपति पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको