भारतमा बन्धक बनाइएका ५७ नेपालीको कसरी गरियो उद्धार ?

काठमाण्डु – ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरूको उद्धार कार्यलाई संवेदनशीलतापूर्वक हेरेको प्रतिक्रिया दिएका छन् । भारतमा फसेका ५७ नेपालीहरूको उद्धार गरी गड्डाचौकी नाकामा आइपुगेका निर्देशक जोजीले बन्धक बनाइएको घटनाबारे १ महिनाअघि नै थाहा भए पनि ताप्लेजुङका १ जना नेपाली युवा मृतक भेटिएपछि थप संवेदनशील रूपमा काम…