काठमाण्डु– आज असार ११ गते बुधबार देशका ५६ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५६ जिल्लामा बाढी र १७ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी,…