काठमाण्डु- पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा भारी वर्षा भएको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न…