आईसीसी विश्वकप लिग–२ : स्कटल्यान्डसँग नेपालको दुर्भाग्यपूर्ण हार

काठमाण्डु _ आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ३२१ रनमा अलआउट भयो । नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए । त्यसअघि…