काठमाण्डु- चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्। चीनको गान्सु प्रान्तमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको हो। पूर्व राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनियाँ पक्षले उच्च महत्व दिएको छ। चिनियाँ नेताहरूले उनलाई “नेताहरूको नेता” भन्दै सम्मान प्रकट गर्नुका साथै…