काठमाण्डु – देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी,…