काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच फेरि विवाद उत्पन्न भएको छ । दुई पार्टीबीच विवाद उत्पन्न हुँदा गर्भनर नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैठक बस्न सकेको छैन । सोमबारका लागि तय भएको स्थगित भएको छ । यसअघि आइतबार पनि सिफारिस समितिको बैठक स्थगित भएको थियो । नेपाली कांग्रेसले भट्ट…