काठमाण्डु- देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाण्डु उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । आइतबार कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । गएराति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको छ । यस्तै गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी…