काठमाण्डु- सरकारसँग वार्ता गर्न गएका नेपाल शिक्षक महासंघका अधिकारीहरू सिंहदरबारको गेट बाटै फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताए । यसअघि शिक्षा मन्त्रालयले वार्ताका लागि २५ जना आउने र उनीहरूलाई प्रवेश पास उपलब्ध गराउन भन्दै पत्र सार्वजनिक गरेको थियो। अध्यक्ष सुवेदीले भने ‘आज…