काठमाण्डु- राजधानीको सडक अहिले राजावादीहरूको प्रदर्शनले तातिएको छ । चैत १५ मा राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रर्दशन हिंसात्मक रूप लियो भने त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ र वैशाख ७ गते राजतन्त्रको पक्षमा प्रदर्शन गरेको छ । अचम्म के छ भने २०६२/६३मा राजधानीको यहि सडकमा राजतन्त्रविरुद्ध नारा लागेको थियो भने अहिले यहि सडकमा…