भारतमा रेल दुर्घटना : ३ नेपालीको मृत्यु

काठमाण्डु- भारतको महाराष्ट्रको जलगाउँमा बुधबार भएको रेल दुर्घटनामा ३ नेपालीको पनि मृत्यु भएको छ । महाराष्ट्र राज्यको पचोरा रेल्वे स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो । यसै क्रममा केही यात्रुले रेलको चेन तानेका थिए, जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए । त्यसैबीच अर्को…