अखिल क्रान्तिकारीको निर्वाचन : माओवादी नेतापिच्छे उम्मेदवार

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)को भ्रातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा अध्यक्षका लागि माओवादीका नेता पिच्छे उम्मेदवार बनेका छन् । प्राय पदाधिकारी सबैले अध्यक्षमा आफ्नो उम्मेदवार उठाएका छन् । अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । ती मध्य सबैलाई एक पदाधिकारीले बोकेका छन् । अध्यक्ष पुष्पकमल दाहालले मिलाउन खोजे पनि नसकेपछि नेताहरूले निर्वाचनका लागि…