काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को तेह्रऔं खेलमा कर्णाली याक्सले जित निकालेको छ । कर्णालीले विराटनगरलाई ७ रनले हराएको हो । टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनायो । विराटनगरका लागि निकोलश किर्तनले सर्वाधिक ४० रन जोडे भने ओपनर लोकेश बमले १९ रन र…