काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको हो । लामिछाने काठमाडौंस्थित पार्टी मुख्यालय घण्टीघरबाट पक्राउ परेका हुन् । यसअघि २०७६ साउन ३० गते पनि लामिछाने पक्राउ परेका थिए । तर, संयोग नै मान्नुपर्छ, पहिलोपटक पक्राउ पर्दा र अहिले…