काठमाण्डु – सरकारले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरेका हुन् । सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र…