काठमाण्डु – पूर्व उपसभामुख एवं नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अरु राजदूतसँगै अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेत्री कान्ता रिजाल विवादमा परेपछि सरकारले यादललाई नयाँ सिफारिस गरेको छ । राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको…