प्रचण्डको विश्वासले पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल

काठमाण्डु – पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रस्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्‍याउन आफू आएको बताए । उनले भने, ‘ढिला आउनुको केही कारण छन् ।…