काठमाण्डु - विभिन्न ९ वटा पार्टीहरूबिच बुधबार एकता घोषणा हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहित ९ पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ। एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाण्डुको भृकुटीमण्डपमा दिउँसो १ बजे एकता घोषणा हुनेछ । एकीकृत…