२८ औँ मुख्यसचिव बन्दै एकनारायण अर्याल

काठमाण्डु – हालका गृहसचिव एकनारायण अर्याल नेपालका २८ औँ मुख्यसचिव बन्ने भएका छन् । बिहिबार साँझ ५ बजे बस्ने बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भनिए पनि मुख्यसचिव नियुक्तिको तयारी भएको स्रोत बताउँछ । मुख्यसचिव लिलादेवी गड्तौला…