काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको दिल्ली भ्रमणका क्रममा भारतले दुई देशबीच ऊर्जा क्षेत्रको सहकार्यमा अभूतपूर्व अवसर रहेको स्मरण गर्दै नेपालले १००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने जनाएको छ । सोमबार मन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेपछि विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले दुवै पक्षले ऊर्जा क्षेत्रको…