सरकारको आलोचना गर्दै समयमै महाधिवेशन गरेर लोकप्रिय बन्ने दाउमा कांग्रेसका महामन्त्री

काठमाण्डु – संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १३ औं र १४ औं महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भए । १४ औं महाधिवेशनमा देउवाले पुनः सभापति निर्वाचित हुन सुरुमा संस्थापनइतर पक्षमा देखिएका प्रकाशमान सिंह, आफ्नै समूहका नेता विमलेन्द्र निधिलगायत नेताको समर्थन लिने अवस्थामा पुगे । कांग्रेसको विधानअनुसार देउवा पुनः सभापतिमा उम्मेदवार…