सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन समितिको आह्वान

काठमाण्डु–सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेकाे छ। मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो। १० दिनको समय राखेर सार्वजनिक उजुरीको आह्वान गर्ने निर्णय भएको हो। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि…