काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। बैठक मंगलबार (भोलि) बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने झाले बताए। प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू…