पुनर्नियुक्तिको आशामा वैरागी यता न उता !

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आश्वासनपछि भारतका लागि नेपालको राजदूत पाउने आशामा साउन ९ गते राष्ट्रिय सुरक्षा सल्लाहकारबाट पूर्व मुख्यसचिव शंकरदास वैरागीले राजीनामा दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले १८ देशमा राजदूत सिफारिस गर्दा वैरागीको नाम परेन । उनले चाहना राखेको भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा दोहोरिए…