रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने, महाधिवेशन अर्काे वर्ष

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला शनिबार सम्पन्न भएको छ । कार्यशालामा पार्टीको…