मुकुल ढकालको स्विकारोक्ति-मबाट गल्ती भयो

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवम् प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन् । उनले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो…