उपसभामुखद्वारा असम्बन्धित व्यक्तिलाई भिसाको मिति अगाडि ल्याउन सिफारिस गरेको स्वीकार

काठमाण्डु – उपसभामुख इन्दिरा रानाले आफूले पाँच जनालाई भिसाको मिति अघि सारिदिन नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासलाई आग्रह गरेको स्वीकारेकी छन् । उपसभामुख रानाले आज विज्ञप्ति जारी गर्दै आफू राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जाँदा आफूलाई पनि साथी हुने देखेर भिसाको अन्तर्वार्ताको मिति अघि सारिदिन पत्र…