काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाल अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा समेत प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए । डा. खतिवडा पूर्व…