काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । उनीहरुबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्तामा भएको हो । देउवा ओलीबीच गठबन्धनको नयाँ भावी रणनीतिका साथै सरकार गठनअघिको आवश्यक तयारीका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि दुबै…