बीमा प्राधिकरण अध्यक्ष पदको सर्टलिष्टमा को को परे ?

काठमाण्डु–नेपाल बीमा प्राधिकरणले सञ्चालक समितिको अध्यक्षमा आवेदन दिने मध्ये ५ जनाको नाम सार्वजनिक गरेको छ। प्राधिकरणले ५ जनाको सर्टलिष्ट (संक्षिप्त सूची) नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । संक्षिप्त सूचीमा समावेश हुनेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । उनीहरूलाई फागुन १० गते दिनको २ बजे…