जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रद्वारा गृह र ऊर्जा मन्त्रीसँग गुहार

काठमाण्डु – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री गुहारेको छ । आईतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानूनविपरीत १० प्रतिशत नि:शुल्क  शेयर माग्ने तथा ती आयोजनाहरूमा…