वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा

काठमाण्डु– नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक ‘वाईफाई नेपाल’ ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अवसरमा ‘पारस दाईको मौकामा चौका’ अभियान ल्याएको छ। यस अफर मार्फत उच्च-गति को, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ। यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज…