‘जलविद्युत् आयोजनासँग कमिसन माग्ने धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन तथा कारबाही होस्’

काठमाण्डु– धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागेको कुरा संसद्मा पुगेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको बताएका हुन् । ऊर्जा उत्पादक संघ (इप्पान)का सदस्यले नै खुलाखुला धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको…