स्वार्थ समूहले खेलेपछि गभर्नर नियुक्ति पनि भाडियो,देउवालाई मनाउन सक्रिय भट्ट को हुन् ?

काठमाण्डु – नेपाल राष्ट्र बैंकको नेतृत्व कार्यबाहक नै राखेर केही समय चलाउने डिजाइनमा स्वार्थ समूहहरु लागेको पाइएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिमा कुरा नमिलेपछि स्वार्थ समुह वरिष्ट डेपुटी गभर्नर नीलम ढुंगानालाई केही समय कामु बनाएर आफ्नो स्वार्थ सिद्धि गर्न लागेको छ । गभर्नर महाप्रसाद…