जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इँटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए । मुलुकभर…