सेयर बजारले २८ सय अंक कटायो, कारोबार रकम पनि बढ्यो

काठमाण्डु– बुधबार सेयर बजार उच्च अंकले बढेको छ । यसदिन नेप्से ५३ अंकले बढेर परिसुचक २८१९ मा पुगेको छ। बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६८ करोडको भयो । २३२ कम्पनीको मूल्य बढ्दा १९ को घट्यो । कारोबार रकमका आधारमा आज हिमालयन…