काठमाण्डु– निरन्तर बढिरहेको सुनको भाउ आज हालसम्मकै उच्च बनेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६०० ले बढेर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज १ लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य…