ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाण्डु – ज्योति विकास बैंकले ग्लोबल मनि विकअन्तर्गत चैत्र ४–१० गतेसम्म विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनि विक २०२५ अन्तर्गत युवा वर्गमा १ सप्ताहसम्म बैंकले विभिन्न शाखाहरूमार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको छ । बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य…